गौमुलमा दश शय्याको अस्पताल: भवन सहित उपकरण छ, सेवा गर्ने चिकित्सक भेटिएन

  • बिहीबार ४ भौ २०८३ ०८:०८ AM
२०७७ चैतमा रु १३ करोड ८४ लाख ९१ हजारमा ठेक्का सम्झौता गरी भवन निर्माण सुरुआत गरिएको थियो । निर्माण कम्पनीले २०८१ माघमा गाउँपालिकालाई भवन हस्तान्तरण गरेको थियो ।