गणेश पराजुली भन्छन्: वैदेशिक सहायताको शोधभर्ना नहुनु हाम्रो अक्षमता हो

  • बिहीबार ४ भौ २०८३ ०८:१५ AM
पराजुलीले प्रशासनिक ढिलासुस्ती र कमजोर लेखा प्रणालीका कारण वैदेशिक सहायताका आयोजनाको शोधभर्ना हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।