गाडी चढ्ने सपना अधुरै : १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, अझै राष्ट्रिय सञ्जालबाट टाढा मुगुमकार्मारोङ
काठमाडौँ / सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको करिब एक दशक बितिसक्दा पनि मुगुको मुगुमकार्मारोङ गाउँपालिका अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन । नेपालका ७५३