काठमाडौं । प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल तथा फोहोर पानीको विसर्जन तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकले वागमती नदी संरक्षण तथा पुनर्जीवनका लागि एकीकृत योजना बनाउन सरकारलाई निर्देशन दिएको हो । बैठकका निर्णय सार्वजनिक गर्दै समिति सभापति आशिष गजुरेलले वागमती नदीको अधिकार क्षेत्र स्पष्ट