भदौ लागेसँगै फेरि बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट कति पुग्यो ?

  • बिहीबार ४ भौ २०८३ ०८:०७ AM
काठमाडौं । भदौ महिना लागेसँगै अन्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले बिहीबारदेखि लागू हुने गरी अन्डाको नयाँ फार्म समर्थन मूल्य सार्वजनिक गरेको हो । चितवनलाई आधार मानेर निर्धारण गरिएको नयाँ मूल्यअनुसार सबै प्रकारका अन्डाको भाउ बढेको छ । संघका अनुसार अब एक्सएल अन्डाको मूल्य प्रतिक्रेट ५९० रुपैयाँ, ठूलो अन्डाको ५७५ रुपैयाँ