अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

  • बिहीबार ४ भौ २०८३ ०७:२७ AM
अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी लगानी गरेको छ। ग्लोबल एग्रो प्रोडक्ट्स स्थापित दाना उत्पादक कम्पनी हो। यसले कुखुरा, गाईवस्तु र बंगुरको दाना तथा सम्बन्धित कृषि उत्पादनको उत्पादन र बिक्री गर्दै आएको छ। कम्पनीको उत्पादन सुविधा चितवनको भरतपुरमा अवस्थित छ, जुन नेपालको प्रमुख कुखुरा उत्पादन केन्द्रमध्ये एक हो। यसले डिलर र वितरकको The post अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी appeared first on Businesspana.