खुश्बु ओलीको दाबी– ‘वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउन प्रयोग भयो’

  • बिहीबार ४ भौ २०८३ ०७:३३ AM
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले नेपालमा आउने वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवद्र्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाएकी छन् । बिहीबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै ओलीले विभिन्न धर्मसँग सम्बन्धित संघसंस्थामार्फत नेपाल आउने वैदेशिक सहायता धर्मान्तरण र नास्तिकता फैलाउने गतिविधिमा प्रयोग भइरहेको दाबी गरिन् । उनले नेपालका विभिन्न स्थानमा धार्मिक संस्थाहरूले सार्वजनिक