काठमाडौं। अमेरिकाको राष्ट्रिय ऋण पहिलोपटक ४० ट्रिलियन डलर नाघेको छ। अमेरिकी ट्रेजरी विभागको तथ्यांक अनुसार संघीय ऋणले बुधबार यो कीर्तिमानी आँकडा पार गरेको हो। ऋणको तीव्र वृद्धि, बढ्दो ब्याज खर्च र निरन्तर बजेट घाटाले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन दबाब बढाएको विज्ञहरूले बताएका छन्। ४० ट्रिलियन डलर ऋणको यो आँकडा अमेरिकाका लागि गम्भीर वित्तीय कोसेढुंगा मानिएको सीएनएनले… Continue reading वित्तीय संकटतर्फ अमेरिका, करिब पाँच महिनामा एक ट्रिलियन ऋण थपिँदा राष्ट्रिय ऋण ४० ट्रिलियन डलर नाघ्यो