स्वस्तिक लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने

  • बिहीबार ४ भौ २०८३ ०७:४२ AM
काठमाडौं। स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी भदौ २७ गते बोलाएको सातौं वार्षिक साधारणसभामा हकप्रद शेयर निष्कासनसम्बन्धी प्रस्ताव पेस गर्ने भएको हो । कम्पनीले नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त गरेपछि २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। हकप्रद निष्कासनमार्फत कम्पनीको… Continue reading स्वस्तिक लघुवित्तले हकप्रद शेयर निष्कासन गर्ने