कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न सहकार्य

  • बिहीबार ४ भौ २०८३ ०७:५० AM
काठमाडौं। कुमारी बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकोअपरेसन नेपाल (हेल्भेटास नेपाल) बीच हरित उद्यम तथा हरित मूल्य शृङ्खलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार सूक्ष्म उद्यमी, कृषक, युवाद्वारा सञ्चालित व्यवसाय तथा हरित अर्थतन्त्रसँग सम्बन्धित मूल्य शृङ्खला साझेदारलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै व्यवसाय विकाससम्बन्धी सहयोग उपलब्ध गराइनेछ । समझदारीपत्रमा… Continue reading कुमारी बैंक र हेल्भेटास नेपालबीच हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न सहकार्य