सिद्धार्थ बैंकमा कर्पोरेट खाता अब अनलाइनबाट खोल्ने मिल्ने

  • बिहीबार ४ भौ २०८३ ०८:०८ AM
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सञ्चालनमा ल्याएको छ। बैंकका अनुसार नेपालको बैंकिङ क्षेत्रमा यस प्रकारको सेवा पहिलोपटक सञ्चालनमा ल्याइएको हो। नयाँ सेवामार्फत नेपालमा दर्ता भएका कम्पनी, फर्म, संस्था तथा अन्य व्यवसायिक ग्राहकले अनलाइनबाटै खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्। ग्राहकको समय बचत गर्नुका साथै… Continue reading सिद्धार्थ बैंकमा कर्पोरेट खाता अब अनलाइनबाट खोल्ने मिल्ने