काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका-७ मनमैजुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने झापा घर भएका ३६ वर्षीय उमेश मुखियालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको पथरी शनिश्चरे नगरपालिका -१० संगमContinue reading "अवैध लागूऔषधसहित विभिन्न स्थानबाट एकैदिन १५ जना पक्राउ"