नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

  • बिहीबार ४ भौ २०८३ ०६:४७ AM
धनुषा : नापी कार्यालय धनुषाले नापजाँच सम्पन्न भएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका–३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो। साबिक मिथलेश्वर महुवाही वडा नं. १, २, ३, ४,