चिराचिरा परेको जमिनले ताम्सुवासीमा त्रास, सुरक्षित बासको प्रतीक्षा

  • बिहीबार ४ भौ २०८३ ०७:१० AM
बाजुरा । “जमिनमा परेको चिरा हेर्दा आफ्नै मन फाटेजस्तो लाग्छ । जमिन जति फाट्दै जान्छ, त्यति नै मन पनि फाट्दै जान्छ । अब यो जमिन कतिबेला बग्छ र हाम्रो घर कतिबेला पुरिन्छ भन्ने डर लाग्छ”,