बसाइँसराइले रित्तियो बारपाकको स्वाँरा गाउँ

  • बिहीबार ४ भौ २०८३ १२:१२ PM
गुणबहादुर रोकासुलीकोट (गोरखा), भदौ ४ गते । कुनै समय मानिसको हाँसो, बालबालिकाको चहलपहल र चुल्हाको धुवाँले भरिने गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँराको पुरानो नेवार बस्त...