हिले र पाख्रीबासमा खाना पकाउने ग्यासको अनुगमन

  • बिहीबार ४ भौ २०८३ १२:२४ PM
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ ४ गते । धनकुटाको हिले र पाख्रीबास बजारमा खाना पकाउने ग्यासको अभाव बढेपछि ग्यास डिलर तथा बिक्री केन्द्रमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्या...