प्रेम राईलाई अमरेशले सोधेः के बालेन्द्र शाह राजा हो ? प्रधानमन्त्री कार्यालयमा बोलाउँदा किन आउँदिन भन्न सक्नुभएन ?

  • बिहीबार ४ भौ २०८३ ०६:५२ AM
काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र (पार्टी) रास्वपा सांसद् अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित आयुक्तहरुलाई किन प्रधानमन्त्री कार्यालय गएको भन्ने प्रश्न गरेका छन् । बिहीबार प्रतनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सिंहले अखितयार भ्रष्टाचार छानबिन गरी अभियोजन गर्ने संवैधानिक निकाय हो कि प्रधानमन्त्री कार्यालयअन्तर्गतको शाखा हो ? भन्दै प्रश्न गरे । बैठकमा