रास्वपाको ‘नागरिक, नीति र नेतृत्व कार्यक्रम’ आज, अर्थमन्त्री वाग्ले सहभागी हुँदै

  • बिहीबार ४ भौ २०८३ ०६:५७ AM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गर्ने भनेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम बिहीबारदेखि सुरु हुँदैछ । सरकारमा रहेका मन्त्रीलाई पार्टी कार्यालयमा उपस्थित गराउँदै नागरिक र नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गराउने कार्यक्रम रहेको छ । यसका लागि बिहीबार रास्वपा उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पार्टी कार्यालय चमती जाँदै छन् । ‘पहिलो चरणमा आमनागरिकले