ह्यारी–मेघन बेलायत फर्कने

  • बिहीबार ४ भौ २०८३ ०६:३७ AM
एजेन्सी । राजपरिवारको आधिकारिक जिम्मेवारी त्यागेको छ वर्षपछि बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मार्कल आफ्ना दुई सन्तानसहित बेलायत फर्किने तयारीमा छन् । बेलायती सञ्चारमाध्यमका अनुसार दम्पतीले केही साताभित्र क्यालिफोर्निया छाडेर लन्डनबाहिरको निजी तथा गैरशाही निवासमा बसोबास गर्ने योजना बनाएका छन् । द टेलिग्राफका अनुसार उहाँहरूले नयाँ घरसमेत छनोट गरिसकेका छन् । बिबिसीसहितका सञ्चारमाध्यमले