खगेन्द्र सुनारको आरोप- विचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्

  • बिहीबार ४ भौ २०८३ ०७:०१ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित विचौलियाहरूले प्रहरी प्रधान कार्यालय नै कब्जा गरेको आरोप लगाएका छन् ।