सिद्धार्थ बैङ्कको नयाँ डिजिटल सेवा: कर्पोरेट खाता अब अनलाइनबाटै खोल्न सकिने

  • बिहीबार ४ भौ २०८३ ०७:०५ AM
काठमाडौँ। सिद्धार्थ बैङ्क लिमिटेडले नेपाली बैङ्किङ क्षेत्रमै पहिलो पटक व्यावसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न सकिने डिजिटल सेवा सुरु गरेको छ। बैङ्कले भदौ ४ गते जारी गरेको प्रेस विज्ञप्तिअनुसार अब नेपालमा दर्ता भएका कम्पनी, फर्म तथा अन्य व्यावसायिक संस्थाहरूले घरै वा कार्यालयबाटै अनलाइनमार्फत खाता खोल्ने प्रक्रिया अघि बढाउन सक्नेछन्। ग्राहकको समय बचत गर्ने र