मुक्तिनाथ विकास बैङ्कद्वारा विशेष कृषि तथा साना र मझौला उद्यम कर्जा योजना सार्वजनिक

  • बिहीबार ४ भौ २०८३ ०७:१२ AM
काठमाडौँ। तीज, दसैँ, तिहार तथा छठजस्ता प्रमुख चाडपर्वलाई लक्षित गर्दै मुक्तिनाथ विकास बैङ्क लिमिटेडले आफ्ना ग्राहकहरूका लागि विशेष कृषि तथा साना र मझौला उद्यम (SME) कर्जा योजना सार्वजनिक गरेको छ। चाडपर्वको अवसरमा देशमा बढ्ने आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैङ्कले यो सुविधा ल्याएको हो। यस विशेष योजनाअन्तर्गत बैङ्कले कृषि तथा साना र मझौला