बर्जर पेन्ट्सको ‘रंग बहार’ योजना : यामाहा हाइब्रिड स्कुटरसहित ३६२ उपहार जित्ने अवसर
बिहीबार ४ भौ २०८३ ०७:०१ AM
काठमाडौँ / नेपालको अग्रणी पेन्ट तथा कोटिङ ब्रान्ड बर्जर पेन्ट्सले चाडपर्वलाई लक्षित गर्दै उपभोक्ता प्रवर्द्धन योजना रंग बहार अभियान पुनः ल्याएको छ। अभियानअन्तर्गत बर्जर पेन्ट्सका उत्पादन