सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कति पुग्यो ?

  • बिहीबार ४ भौ २०८३ ०७:०१ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो