सिद्धार्थ बैंकमा कर्पोरेट खाता अनलाइनबाटै खोल्न सकिने, के छ प्रक्रिया ?

  • बिहीबार ४ भौ २०८३ ०७:०५ AM
काठमाडौँ / सिद्धार्थ बैंक लिमिटेडले नयाँ डिजिटल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक तथा कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खाता खोल्न