दोस्रो बाणगंगा साइकल यात्रा– स्वास्थ्य, वातावरण र पर्यटनसँग जोडिँदै साइकल संस्कृति

  • बिहीबार ४ भौ २०८३ ०५:३५ AM
बाणगंगा, ०४ भदौ ।कपिलवस्तुको बाणगंगा नगरपालिकामा आयोजना हुन लागेको दोस्रो बाणगंगा साइकल यात्रा–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । बाणगंगा राइडर्स क्लबले साइकल यात्राका विषयमा पत्रकार सम्मेलन गर्दै यसपटकको यात्रा मनोरञ्जन वा खेलकुदमा मात्र सीमित नभई स्वास्थ्य, वातावरण संरक्षण, सडक सुरक्षा र पर्यटन प्रवर्द्धनसँग जोडिएको जनचेतनामूलक अभियानका रूपमा अघि बढाइने जनाएको छ । ‘स्वस्थ