धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

  • बिहीबार ४ भौ २०८३ ०६:२९ AM
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको प्रमूख आत्तिथ्यतामा पूँजीबजारको सम्बन्धी छलफल भएको हो। उक्त कार्यक्रमममा बोल्दै बोर्डका अध्यक्ष भट्टले नेपालको पूँजीबजारमा नयाँ प्रडक्टहरु ल्याएर बजारमा उत्साह ल्याउनुपर्नेमा बताए । अध्यक्ष भट्टले सेबोनले अब क्यास The post धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया appeared first on Businesspana.