मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

  • बिहीबार ४ भौ २०८३ ०७:०२ AM
मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा एसएमई (SME) व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याईएको बैंकले जनाएको छ । योजना अनुसार बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह गर्ने विभिन्न कर्जा शीर्षकहरूमा The post मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक appeared first on Businesspana.