नाडा अटो शो केवल गाडी बेच्ने मञ्च होइन, अटोमोबाइल इकोसिस्टम बुझ्ने अवसर ( सुरेन्द्र उप्रेतिसँग अन्तर्वार्ता)

  • बिहीबार ४ भौ २०८३ ०६:१५ AM
काठमाडाैं। नेपालको अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो प्रदर्शनीका रूपमा स्थापित नाडा अटो शो यस वर्ष ५०औं वर्षको संस्थागत यात्रासँगै १८औं संस्करणमा प्रवेश गर्दैछ। भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा नयाँ प्रविधि, विद्युतीय सवारी, नेपालमै उत्पादित सवारीसाधन तथा विभिन्न ब्रान्डका नयाँ मोडल प्रदर्शन गरिँदैछन्। अटोमोबाइल बजारको पछिल्लो अवस्था, विद्युतीय सवारीको बढ्दो प्रयोग,… Continue reading नाडा अटो शो केवल गाडी बेच्ने मञ्च होइन, अटोमोबाइल इकोसिस्टम बुझ्ने अवसर ( सुरेन्द्र उप्रेतिसँग अन्तर्वार्ता)