काठमाडौं। टाटा मोटर्सको बहुप्रतीक्षित विद्युतीय एसयूभी सियरा ईभी नेपाल आइपुगेको छ। कम्पनीले आगामी भदौ १० देखि १५ गतेसम्म काठमाडौंमा आयोजना हुने नाडा अटो शो २०२६ मा यसलाई नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ। अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स, दमदार पर्फर्मेन्स र फ्युचरिस्टिक डिजाइनसहितको सियरा ईभीले भारतीय बजारमा समेत राम्रो चर्चा पाएको कम्पनीको दाबी… Continue reading नाडा अटो शोमा टाटा सियरा ईभी सार्वजनिक हुँदै