काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी प्रधान कार्यालयमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै प्रहरी महानिरीक्षक (आईजीपी) माथि उठेका प्रश्नको छानबिन हुनुपर्ने बताएका छन् । सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीको स्रोत–साधन खरिदमा भएको भनिएको अनियमितताबारे समितिले मागेको विवरण अझै प्राप्त भएरनभएको स्पष्ट पार्न माग गरे। उनले समितिले १५… Continue reading आईजीपीलाई खगेन्द्र सुनारको चुनौती: प्रहरी मुख्यालय बिचौलियाको कब्जामा छ, गलत लागे अदालत जानू