धनुषा । नापि कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा दिइएको कार्यालयले जनाएको छ। साबिक मिथलेश्वर महुवाही वडा नं. १,२,३,४,५,६,७,८ र ९ अन्तर्गत पर्ने स्ववासी जग्गाको नापजाँच आ।व। २०७२/०७३ मा सम्पन्न भएको थियो। नापजाँच सम्पन्न भए पनि… Continue reading १० वर्षपछि मिथिलाका ३१० परिवारले पाए लालपुर्जा