काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जा शीर्षकमा आधार दरमा न्यूनतम थप ०.५० प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने जनाएको छ। साथै, कर्जा प्रवाह गर्दा लाग्ने प्रशासनिक… Continue reading मुक्तिनाथ विकास बैंकको चाडपर्व लक्षित कृषि र एसएमई कर्जा सुविधा सार्वजनिक