काठमाण्डौ । सुनचाँदीको भाउ आज एकैदिन ९ हजार रुपैयाँभन्दा धेरैले बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेर तोलाको ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ २ हजार ७०० रुपैयाँले घटेको थियो । त्यस्तै चाँदीको भाउ पनि आज एकैदिन तोलामा २६० रुपैयाँलेContinue reading "सुनको भाउ बिहीबार एकैदिन ९ हजार ३०० रुपैयाँले बढ्यो"