नेपालमा विदेशी पर्यटकले अब मास्टरकार्डबाटै स्थानीय क्यूआरमा भुक्तानी गर्न सक्ने

  • बिहीबार ४ भौ २०८३ ०५:२१ AM
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब आफ्नो मास्टरकार्डबाटै नेपालका विभिन्न स्थानमा स्थानीय क्यूआरमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकले आफ्नो मास्टरकार्डलाई MOCO ट्राभल एपमा लिंक गरी