सुनचाँदीको मूल्य ह्वात्तै बढ्यो, कतिमा हुँदैछ काराेबार ?

  • बिहीबार ४ भौ २०८३ ०५:४२ AM
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला