दाङमा ट्याक्टर र अटो ठोक्किदा दुर्घटना, अटो चालकका मृत्यु
बिहीबार ४ भौ २०८३ ११:०५ AM
घोराही, भदौ ४ गते । दाङमा ट्याक्टर र अटो एक आपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ । सर्रा–सौडियार सडकअन्तर्गत सर्राबाट बसन्तापुरतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ह १९२९ नम...