बुर्तिबाङमा चितुवाको आक्रमण, ६५ वर्षीय स्थानीय घाइते
बिहीबार ४ भौ २०८३ ११:१७ AM
नवराज नेपालीगलकोट (बागलुङ), भदौ ४ गते । बागलुङको ढोरपाटन नगरपालिका–१, बुर्तिबाङको भगवती टोलमा चितुवाको आक्रमणबाट स्थानीय ६५ वर्षीय लालेन्द्र कुमार पुन घाइते हुनुभएको छ। स्थानीय धुर...