तीन दिन हिल्दुम विद्युत् वितरण केन्द्रको आपूर्ति बन्द हुने

  • बिहीबार ४ भौ २०८३ ११:२६ AM
राजन रावतहुम्ला, भदौ ४ गते । सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम विद्युत् वितरण केन्द्रले तीन दिन विद्युत् आपूर्ति बन्द गर्ने भएको छ। हिल्द...