विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

  • बिहीबार ४ भौ २०८३ ११:३४ AM
काठमाडौँ, भदौ ४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि मुख्य सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन भएको छ ।कार्यदलका सद...