मरुवा रोगले चैते धान उत्पादन घट्यो, एक करोडभन्दा बढी क्षति

  • बिहीबार ४ भौ २०८३ ११:५० AM
गुणबहादुर रोकासुलीकोट, भदौ ४ गते । जिल्लाको प्रमुख खाद्य बालीका रूपमा रहेको चैते धानको उत्पादन यस वर्ष मरुवा रोगको प्रकोपका कारण उल्लेख्य रूपमा घटेको छ। रोगका कारण जिल्लाभर करिब एक...