ठेक्का सम्झौता तोडिएका १२ निर्माण व्यवसायीलाई रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम

  • बिहीबार ४ भौ २०८३ ०५:१७ AM
काठमाण्डु– सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता तोडिएका निर्माण व्यवसायीलाई बाँकी रकम फिर्ता गर्न ३५ दिने अल्टिमेटम दिएको छ । डिभिजनअन्तर्गत सञ्चालित आयोजनाहरूमा करारीय दायित्व पालना नगरेको भन्दै १२ निर्माण व्यवसायीलाई ३५ दिन भित्र रकम दाखिला गर्न भनिएको हो । सूचनामा ठेक्काहरूमा सम्बन्धित निर्माण व्यवसायीबाट करारीय दायित्व पालना नभई सम्झौताको आधारभूत उल्लंघन भएकाले यस डिभिजनको