काठमाण्डु– बिहीबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आज सुन ९ हजार ३०० रुपैयाँले बढेको हो । हिजो ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज २६० रुपैयाँले बढेर ४ हजार ८५५ रुपैयाँ निर्धारण भएको महासंघले