आफूसँग घर भाडा कर लिइएको भन्दै रविन्द्र मिश्रद्वारा अर्थमन्त्री वाग्लेको आलोचना

  • बिहीबार ४ भौ २०८३ ०५:३१ AM
काठमाण्डु– राप्रपाका पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले घरभाडाबाट हुने आम्दानीमा कर छुट नदिएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आलोचना गरेका छन् । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १० लाख रुपैयाँसम्मको आयमा कर छुट दिने व्यवस्था गरेको भए पनि घरभाडाबाट प्राप्त हुने आम्दानीमा उक्त छुट लागू नभएको भन्दै मिश्रले आपत्ति जनाएका हुन् । सामाजिक सुञ्जालमार्फत उनले घरभाडा कर