गृहमन्त्री गुरुङको दाबीः शासकीय घमण्ड र सत्ताको लोभ भएको मान्छे म होइन

  • बिहीबार ४ भौ २०८३ ०५:४२ AM
ललितपुर– गृहमन्त्री सुधन गुरुङले आफूमा शासकीय घमण्ड र सत्ताको लोभ नभएको दाबी गरेका छन् । ललितपुर महानगरपालिकाले बालकुमारीदेखि बल्खुसम्म जडान गरेको ‘स्मार्ट स्ट्रिट लाइट’ शुभारम्भ कार्यक्रममा बिहीबार उनले शासकीय रवाफका लागि नभई जनताको सेवा गर्न राजनीतिमा आएको बताए । पदीय जिम्मेवारीमा रहँदा देशका लागि राम्रो काम गर्ने गुरुङको प्रतिबद्धता थियो । गुरुङले ललितपुर महानगरपाकिकाका मेयर