काठमाण्डु– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ इलेक्ट्रिक एसयूभीलाई ३५.९९ लाखको विशेष प्रारम्भिक मूल्यमा सार्वजनिक गरेको छ। उक्त मूल्य नाडा अटो शोको समापनसम्म मात्र लागू हुनेछ। त्यसपछि भिगो ई२ को नियमित मूल्य ३७.९९ लाख कायम हुने कम्पनीले जनाएको छ। थप प्रिमियम फिचर्स चाहने ग्राहकका लागि कम्पनीले भिगो ई२ प्लस पनि उपलब्ध गराएको छ। ई२ प्लसका