काभ्रेपलाञ्चोक । बनेपाको मानन्धर तथा शाक्यहरू गुँलाः पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दफा भजनखलःले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् । यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । यस पर्वले नेवार समुदायको मौलिक