विदेशी पर्यटकले नेपालमा अब मास्टरकार्डबाटै क्यूआर भुक्तानी गर्न सक्ने

  • बिहीबार ४ भौ २०८३ ०६:०१ AM
काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि डिजिटल भुक्तानी प्रक्रिया सहज र सुरक्षित बनाउने उद्देश्यले मास्टरकार्डले नेपालमा ‘पे लोकल’ सेवा सुरु गरेको छ । मास्टरकार्डले नेपालको डिजिटल वालेट तथा एकीकृत क्यूआर भुक्तानी प्लेटफर्म ‘मोको’सँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको हो । नयाँ सेवाअन्तर्गत विदेशी पर्यटकले आफ्नो मास्टरकार्ड ‘मोको ट्राभल एप’मा लिंक गरी नेपालभरका नेपालपे र