इरानका साझेदारलाई ट्रम्पले दिए गम्भीर चेतावनी, कडा आर्थिक परिणाम भोग्नुपर्ने

  • बिहीबार ४ भौ २०८३ ०५:१७ AM
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा उससँग व्यापार गर्ने कुनै पनि देशले ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान घोषणा गरेका छन् । युद्ध छैटौँ महिनातर्फ अघि बढिरहेका बेला र हर्मुजको महत्वपूर्ण जलघाँटीबाट हुने आवागमन अझै प्रभावित भइरहेका बेला उनको घोषणाले इरानमाथिको आर्थिक दबाब थप बढाउने संकेत