एकैदिन ९ हजार ३ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

  • बिहीबार ४ भौ २०८३ ०५:२२ AM
काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको हो । अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९ हजार ३ सयले बढेर ३ लाख १३ हजार ४ सय रुपैयाँमा